यसअघि सरकारले पानीजहाज कार्यालयमा १६ कर्मचारीको दरबन्दी तोकेको छ । हाल उक्त पानीजहाज कार्यालय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत छ ।
काठमाडौं । पानी जहाज कार्यालयको रजिष्टारमा ऋषिराज कोइराला नियुक्त भएका छन् चैत ७ र ११ गते मन्त्रिपरिषदको बैठक गरेका निर्णयहरु सुनाउँदै सुचना तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले पानीजहाज कार्यालयको रजिष्टारमा कोइराला नियुक्त गरिएकाे बताए । ललितपुरको एकान्तकुनामा स्थापना गरिएको पानीजहाज कार्यालयको यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।
यसअघि सरकारले पानीजहाज कार्यालयमा १६ कर्मचारीको दरबन्दी तोकेको छ । हाल उक्त पानीजहाज कार्यालय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत छ ।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरूः