भारतमा यही चैत २८ गते हुन लागेको लोकसभा सुनावलाई केन्द्रित गरी सुदूरपश्चिमका सबै भारतीय नाका २६ गतेदेखि २८ गतेसम्म बन्द हुने भएको हो ।
काठमाडौं । नेपाल भारत सीमा नाका तीन दिन बन्द हुने भएको छ । भारतमा यही चैत २८ गते हुन लागेको लोकसभा सुनावलाई केन्द्रित गरी सुदूरपश्चिमका सबै भारतीय नाका २६ गतेदेखि २८ गतेसम्म बन्द हुने भएको हो ।
नेपाल–भारत सीमा सुरक्षा बैठकले नाका बन्द गर्ने निर्णय गरेको बैतडी जिल्ला प्रशासनले जनाएको छ ।