मृत अवस्थामा महिला फेला

घरबाट करीब सय मिटर टाढा रहेको आफन्तको घरमा देवाली खान गएकी जिरी नगरपालिका–४ स्थित सियूरानीकी ५९ वर्षीया लक्ष्मी नेपाली सोमबार दिउँसो ४ बजे मृत अवस्थामा फेला परेको दोलखाका प्रहरी प्रमुख वासुदेव पाठकले बताए ।