कोषले उप–कार्यकारी दिर्नेशक, कम्प्यूटर ईन्जिनियररिङ, लेखा, मेडिकल अधिकृत, चार्टर्ड एकाउन्टेण्ट, कानुन् अधिकृतदेखि सहायक कम्प्युटर अपरेटरसम्मलाई आवेदन माग गरेको हो ।
काठमाडौं । सामाजिक सुरक्षा कोषले ६६ जनाको लागि आवेदन माग गरेको छ । शुक्रबार विज्ञापन सार्वजनिक गर्दै कक्षा १२ पास गरेकादखि स्नातकोत्तर पास गरेकाहरुले आवेदन दिन पाउने छन् ।
कोषले उप–कार्यकारी दिर्नेशक, कम्प्यूटर ईन्जिनियररिङ, लेखा, मेडिकल अधिकृत, चार्टर्ड एकाउन्टेण्ट, कानुन् अधिकृतदेखि सहायक कम्प्युटर अपरेटरसम्मलाई आवेदन माग गरेको हो ।
कोषले लोकसेवा आयोगको सहमतिमै खुला प्रतियोगिताबाट कर्मचारी भर्ना गर्न लागेको जनाएको छ । आवदेकले असार ५ गतेसम्ममा आवदेन दिन पाउने छन् ।
आवेदन माग गरिएका कर्मचारीहरुको लिखित परीक्षा लोक सेवा आयोगबाट हुनेछ । साथै आवेदन दिएकाहरुलाई असार २० गते सम्पर्कको लागि बोलाएको छ ।
आवेदनका लागि यहाँ क्लिक गर्नुहोस् ।
https://ssf.gov.np/np/411.html?fbclid=IwAR2Blg2H9_VdnGLlSBrXsRPsL7qoPwBUhLhMRI9WTgQnCAcXgdR76MMslSs