प्रधानमन्त्री ओलीले सार्वजनिक गरे ६ प्राथमिकता

प्रधानमन्त्री ओलीले राखेको प्राथमिकतामा सार्वभौमसत्ता, लोकतान्त्रिक मूल्यमान्यता, सामाजिक न्याय र समानता, स्थिरता, सुशासन र जनताको आकाङ्क्षा सम्बोधन रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरूलाई बालुवाटारमा बोलाएर सरकारको प्राथमकिताका विषयमा जानकारी दिएका छन् ।

ओलीले आफ्नो सरकारका ६ वटा प्राथमिकतालाई वर्गीकृत गरी कूटनीतिक नियोगका प्रमुखहरुलाई सुनाएका थिए ।

प्रधानमन्त्री ओलीले राखेको प्राथमिकतामा सार्वभौमसत्ता, लोकतान्त्रिक मूल्यमान्यता, सामाजिक न्याय र समानता, स्थिरता, सुशासन र जनताको आकाङ्क्षा सम्बोधन रहेको उनको भनाइ छ ।