संविधानको धारा ९३, उपधारा (१) बमोजिम आइतबार अपराह्न ४ बजे संसद्को अधिवेशन आह्वान गरिएको सङ्घीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २३ गते सङ्घीय संसद्को बैठक आह्वान गरेकी छन् ।