विकास उद्यमीद्वारा सञ्चालित नेपाल इन डाटाले सात ओटै स्थानीय निकायका सम्बन्धित तथ्याङ्कहरु एकै ठाउँमा पाउन सकिने भएको हो ।
विकास उद्यमी डाटाले भूगोल प्रोफाइल सार्वजनिक गरेको छ । विकास उद्यमीद्वारा सञ्चालित नेपाल इन डाटाले सात ओटै स्थानीय निकायका सम्बन्धित तथ्याङ्कहरु एकै ठाउँमा पाउन सकिने भएको हो ।
विकास उद्यमी नेपाल इन डाटाको प्रारम्भिक संस्करण सार्वजनिक भएपनि उक्त भूगोल प्रोफाइलमा उपलब्ध हुनेछ । स्थानीय निकायहरुको जनसङ्ख्या, अर्थतन्त्र, कृषि, उद्योग, स्वास्थ्य, शिक्षा लगायताका अन्य क्षेत्रका प्रमुख सूचकहरुको तथ्याङ्क उक्त प्रोफाइलमा हेर्न सकिनेछ । जुनसुकै व्यक्तिले विभिन्न प्रदेश तथा स्थानीय निकायका जानकारी तथा तथ्याङ्ंक तुलना गर्न र मूल्याङ्कन गर्न सकिने छ ।
तथ्याङ्कहरुमा आवश्यकताका आधारमा ग्राफ र तालिकाको सहयोगमा विश्लेषण गर्न पनि सकिने छ ।