संसार


सुनामीबाट मुत्यु हुनेको सङ्ख्या चार सय २८ पुग्यो, हजारौं विस्थापित

सुनामीबाट मुत्यु हुनेको सङ्ख्या चार सय २८ पुग्यो, हजारौं विस्थापित

१० पुष २०७५, मंगलवार १६:४६

कारिता, इन्डोनेसिया : इन्डोनेसियामा गत शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ४२८ पुगेको छ । यस प्रकोपमा एक हजार २१ जना घाइते हुनुका साथै ७७ जना अझै बेपत्ता रहेको इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागका प्रवक्ता सुटोपो पुर्वो नुग्राहोले जानकारी.....

बेलायतको फुटकर उद्योगीद्वारा एक लाख ५० हजार रोजगारीका अवसर कटौती : अध्ययन

बेलायतको फुटकर उद्योगीद्वारा एक लाख ५० हजार रोजगारीका अवसर कटौती : अध्ययन

१० पुष २०७५, मंगलवार १०:०७

लण्डन, बेलायत : संयुक्त अधिराज्य (यूके) मा समस्याग्रस्त अवस्थामा रहेका फुटकर व्यवसायीद्वारा सन् २०१८ मा एक लाख ५० हजार रोजगारका अवसरको कटौती गरेका छन् । व्यावसायिक सम्पत्तिमाथि लगाइएको उच्च कर, फुटपाथ व्यवसायको विकास र बढ्दो अनलाइन कारोबारका कारण रोजगारीका अवसर कटौती गर्नुपरेको सोमबार सार्वजनिक एक.....

इन्डोनेसियामा सुनामीबाट मुत्यु हुनेको सङ्ख्या १६८

इन्डोनेसियामा सुनामीबाट मुत्यु हुनेको सङ्ख्या १६८

८ पुष २०७५, आईतवार १६:०४

जकार्ता । इन्डोनेसियामा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान जाने व्यक्तिको सङ्ख्या १६८ पुगेको छ । इन्डोनेसियाका सुन्दा स्ट्रेटमा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको भीषण रुपमा आएको सुनामीको कारण आइतबार बिहानसम्म १६८ व्यक्तिको मृत्यु हुनको साथै ३० सर्वसाधारण.....

डुङ्गा पल्टिँदा स्पेनमा १२ आप्रवासीको मृत्यु

डुङ्गा पल्टिँदा स्पेनमा १२ आप्रवासीको मृत्यु

६ पुष २०७५, शुक्रबार १०:४३

मड्रिड : स्पेनको दक्षिणी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ । दुर्घटनाका कारण अरु १२ जना बेपत्ता भएको स्पेनका तटरक्षक र रेडक्रसका अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । दुर्घटनामा परेको डुङ्गाबाट झण्डै तीस जनालाई जीवितै उद्धार गरिएको छ । उद्धारका लागि दुई दिनसम्म खोजी कार्य.....

चीनले अमेरिकी सोयाबिन खरिद गर्न थाल्यो

चीनले अमेरिकी सोयाबिन खरिद गर्न थाल्यो

५ पुष २०७५, बिहीबार १७:१८

बेइजिङ : चीनको राज्य–नियन्त्रित कम्पनीले अमेरिकी भटमास (सोयाबिन) पुनः खरिद गर्न थालेको बताएको छ । यसै महिना अमेरिकासँग ९० दिने व्यापारिक युद्धविराम भएसँगै चीनले अमेरिकी सोयाबिन खरिद गर्न थालेको हो । व्यापार विवाद सुल्झाउने उद्देश्यले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच.....

फेसबुक, ट्वीटर, गुगल डेमोक्रेटिकको पक्षमा उभिएको ट्रम्पको आरोप

फेसबुक, ट्वीटर, गुगल डेमोक्रेटिकको पक्षमा उभिएको ट्रम्पको आरोप

४ पुष २०७५, बुधबार १०:५९

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साजाजिक सन्जालमा प्रभुत्व जमाएका फेसबुक, ट्वीटर र गुगलजस्ता कम्पनीहरू प्रतिपक्षी दल ‘डेमोक्रेटिक पार्टी’ को पक्षपोषणमा लागेको आरोप लगाएका छन् । ट्रम्पको सामाजिक सञ्जालविरुद्धको उक्त आरोप सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा रसियाली एजेन्टहरूले सामाजिक.....

बजारलाई थप अतरल बन्नबाट जोगाऊँ : ट्रम्प

बजारलाई थप अतरल बन्नबाट जोगाऊँ : ट्रम्प

४ पुष २०७५, बुधबार १०:५३

वासिङ्टन, संयुक्त राज्य अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंक (फेडरल रिजर्भ) लाई ब्याजदर बढाएर ‘अर्को गल्ती’ नगर्न आग्रह गरेका छन् । “मलाई लाग्छ फेडरल बैंकका अधिकारीले अझ अर्को गल्ती गर्नु पहिले आज (मङ्गलबार) को ‘वाल जर्नल’ पत्रिकाको सम्पादकीय हेर्नेछन्,”उनले ट्वीटर सन्देशमार्फत्.....

ब्रेक्जिट विवादका बाबजुद चीनमा रहेका बेलायती कम्पनी आशावादी

ब्रेक्जिट विवादका बाबजुद चीनमा रहेका बेलायती कम्पनी आशावादी

४ पुष २०७५, बुधबार १०:४९

बेइजिङ,चीन : यूरोपेली यूनियन (इयू) बाट बेलायतको बहिर्गमन हुने विषयले बेलायती भूगोलमा पक्ष विपक्षमा चर्चा चलिरहेका समय पनि चीनमा रहेका बेलायती कम्पनीहरू भने ब्रेक्जिटको निर्णयले आफ्नो एसियाली विशाल अर्थतन्त्रसँगको कारोबारमा कुनै फरक नपार्ने देखिएको मङ्गलबार सार्वजनिक एक सर्वेक्षण प्रतिवेदनले देखाएको.....

चीनको विकासको मार्गलाई कसैले होच्याउन सक्दैन– चिनियाँ राष्ट्रपति

चीनको विकासको मार्गलाई कसैले होच्याउन सक्दैन– चिनियाँ राष्ट्रपति

३ पुष २०७५, मंगलवार १५:४२

बेइजिङ : चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनको आर्थिक विकासको मार्गका बारेमा कुनैपनि मुलुकले हस्तक्षेप गर्न नसक्ने बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीले अबलम्बन गरेको ऐतिहासिक “सुधार एवं खुला नीति”को ४०औं वर्षका अवसरमा बेइजिङमा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै राष्ट्रपति सीले चीनको विकास.....

मेक्सिको सीमामा अमेरिकी सैनिक कटौती

मेक्सिको सीमामा अमेरिकी सैनिक कटौती

३ पुष २०७५, मंगलवार १२:३८

वासिङ्टन : संयुक्तराज्य अमेरिकाले मेक्सिको सीमामा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गरेको छ । अमेरिका प्रवेश गर्न चाहने आप्रवासीको ठूलो जत्थालाई सीमामै रोक्ने उद्देश्यले यसअघि करिब ६ हजार सेना तैनाथ गरिएकामा त्यसमा कटौती गरी हाल करिब तीन हजारमा सीमित गरिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । मध्ये.....