काठमाडौ । मौसममा आएको खराबी र रात पर्दै गएको कारण हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरुको सव ल्याउने सम्भावना न्यून हुदै गएको छ । बुधबार दिउँसो ताप्लेजुङको पाथिभाराबाट काठमाडौ आउने क्रममा हेलिकप्टर दुर्घटनामा परी संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी, यति एयरलाइन्सका अध्यक्ष.....
काठमाडौ । पश्चिमी वायुको प्रभावले आज देशका अधिकाश भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । आइतबार भित्रिएको पश्चिमी वायुले प्रभावले देशको पश्चिमी भूभागका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् गङ्गा नगरकोटीले यस.....
नुवाकोट । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले डोजर किनेर ठेकेदारी गर्ने जनप्रतिनिधिलाई कारवाही गरिने बताएका छन्। विदुर नगरपालिका–५ को वडा कार्यालय भवनको माझीटारमा उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले जनप्रतिनिधिले शपथ बिर्सिएर कमाउने उद्देश्यले जनताका काम छाडेर आफैं डोजर किन्दै ठेकेदारी गर्न.....
धनगढी । तपाईं कैलालीको त्रिनगर भन्सार सीमा नाका हुँदै नेपाल वा भारततर्फ आवागमन गर्दै हुनुहुन्छ भने अब आफ्नो नाम, ठेगाना, आवागमन गर्नुपर्ने कारणसहितको विवरण टिपाउनुपर्ने व्यवस्था गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारले उक्त नाकामा नागरिक सीमा सहायताकक्ष सञ्चालनमा ल्याएसँगै नाकामा आवागमन गर्नेहरूले.....
हेटौंडा । करौडौंको क्षति हुने गरी दुई दिनको अन्तरालमा हेटौंडाका केही कुखुरा व्यवसायीका हजारौं कुखुराहरू मरेका छन्। किसानले दिएको जानकारीअनुसार हेटौँडा–७ मा १० हजार बढी कुखुरा मरेका छन् । भेटेरिनरी अस्पतालले एचनाइन भाइरसको सङ्क्रमण भएको पुष्टि गरे पनि बर्डफ्लुको हल्ला फैलिएपछि अन्य किसान पनि चिन्तित.....
हनोइ/ सिन्ह्वा .उत्तर कोरियाली नेतासँग हनोइमा हुने शिखर बार्तामा सहभागि हुन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मङ्गलबार साँझ भियतनाम पुगेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पलाई हनोइको अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको थियो। अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेता किमबीच बुधबार र बिहीबार.....
मेलबोर्न /एएफपी। पोप फ्रान्सिसका निकटतम सल्लाहकार एवं अस्ट्रेलियाका कार्डिनल जर्ज पेलमाथि दुई बालकमाथि यौन दूराचारको आरोपमा दोषी पाइएको छ। बालयौन दूराचारको आरोपमा दोषी ठहर गरिएका कार्डिनल पेल सबैभन्दा माथिल्लो तहका क्याथोलिक धर्मगुरु हुन्। अस्ट्रेलियाली न्यायाधीशहरुको समिति (जुरी) ले सर्वसम्मत.....
इस्लामावाद /एएफपी । भारतीय हवाई सैन्यले भारत–पाकिस्तान सीमा (लाइन अफ कन्ट्रोल) उल्लङ्घन गरी पाकिस्तान–अधीनस्थ काश्मिर क्षेत्रमा भारतीय सैनिक विमान प्रवेश गरेको पाकिस्तानले जनाएको छ। पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल असिफ गफुरले भारतीय सैनिक विमानले मङ्गलबार बिहान बिना अनुमति पाकिस्तानी सीमाभित्र.....
हनोई/एएफपी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दोस्रो शिखर सम्मेलनका लागि उत्तर कोरियाली नेता कीम जोङ उन मङ्गलबार भियतनामको राजधानी हनोई आइपुगेका छन्। नेता किमका लागि हनोईमा उच्च सुरक्षा प्रबन्ध गरिएको छ । विश्व समुदायले यस पटकको वार्तामा उत्तर कोरियाली आणविक कार्यक्रमका बारेमा उल्लेखनीय प्रगति.....
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले श्रीलंकाका पूर्व क्रिकेटर सनथ जयसूर्यालाई सबै खाले क्रिकेटमा २ वर्षको प्रतिबन्ध लगाएको छ। आईसीसीको भ्रष्ट्राचार सम्बन्धिको नियम उलंघन गरेको भन्दै आईसीसीले जयसूर्यालाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो। श्रीलंका क्रिकेटमा भएको भ्रष्ट्राचारको विषयमा असहयोग.....