काठमाडौ । हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीलगायतको पोष्टमार्टम गर्न ढिलाई हुने भएपछि टुँडिखेलमा बिहिबार गर्ने भनिएको राष्ट्रिय सम्मान शुक्रबार बिहान ८ वजे हुने भएको छ । सबै शवको पोष्टमार्टम गर्न १० देखी १५ घण्टा लाग्ने भएपछि बिहिबारको कार्यक्रम.....
सोलुखुम्बु । जिल्लामा अहिलेसम्मकै भारी हिमपात भएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा बुधबार रातिदेखि बिहीबार बिहान करीब ९ बजेसम्म निरन्तर हिमपात भएको हो । यो हिमपात अहिलेसम्मकै उच्च हो । जिल्लाको खुम्बुस्थित लुक्ला र नाम्चे क्षेत्रमा करीब दुई फिटभन्दा बढी हिउँ जम्मा भएको शिक्षक खगेन्द्रराज बास्तोलाले.....
काठमाडौ । पश्चिमी वायुको न्यून चापीय प्रभावले मौसममा भएको परिवर्तनले मुलुकभर वर्षा र हिमपात भएको छ । मौसम पूर्वामानुमान महाशाखाका अनुसार गत रातिदेखि बदलीपछि वर्षा र हिमपात भएको र आज रातिदेखि पश्चिमबाट मौसममा क्रमिक सुधार हुँदै जानेछ । यद्यपिमध्य र पूर्वी क्षेत्र तथा पश्चिम पहाडी क्षेत्रमा केही दिन.....
काठमाडौ । बुधबार दिउँसो ताप्लेजुङबाट काठमाडौ फर्कने क्रममा एयर डाइनेष्टिको हेलिकोप्टर हराएको खबर सामाजिक सञ्जाल, अनलाइन र टेलिभिजनमा एकाएक भाइरल भइरहेको थियो । हेलिकोप्टरमा पर्यटन मन्त्री रविन्द्र अधिकारी सहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा पनि हराएको खबर सबैतिर फैलिसकेको थियो । हेलिकोप्टर हराएको.....
काठमाडौं । हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी लगाएत सातै जनाको शव सुकेटार बिमानस्थलमा पुर्याइएको छ । मौसम खराब भएका कारण शव काठमाडौं ल्याउन सकिएको छैन । शव काठमाडौं ल्याउन बुधबारनै नेपाली सेना, स्रिमीक र डाईनेष्टिकको हेलिकोप्टेर सुकेटार पुगेका.....
पोखरा । हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उहाँको गृह जिल्ला कास्कीमा हुनेभएको छ । कास्की क्षेत्र नं २ बाट सङ्घीय संसद्का लागि निर्वाचित अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलिका.....
ताप्लेजुङ । पाथीभरा मन्दिरमा दिउँसोदेखि हिमपातसहित ठूलो बतास चलिरहेको थियो । यतिकैमा मन्दिरका पुजारीलाई मन्दिरको दर्शन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी आउने भन्ने जानकारी भयो । सोही अनुसार मन्दिरमा तयारी भयो । मन्दिरका पुजारी डिल्ली आचार्यले भने, “मन्दिर क्षेत्रको.....
काठमाडौ । सरकारले पुर्व पर्यटन सचिव यज्ञप्रसाद गाैतमकाे संयाेजकत्वमा ४ सदस्यीय छानबिन समिति बनाएको छ ।संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीसहित ७ जना सवार हेलिकप्टर दुर्घटनाका विषयमा छानबिन गठन गरेको हाे । पूर्व पर्यटनसचिव गौतमको संयोजकत्वमा गठित समितिमा सहायक रथी दिपक प्रसाद.....
काठमाडौं । पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा भएको मृत्युका अवसरमा सरकारले बिहीबार राष्टिय शोक मनाउने निर्णय गरेको छ । भोली सबै सरकारी निकाय कूटनीतिक नियोग र शैक्षिक संस्था आदिमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको गृहमन्त्री रामबहादुर थापाले.....
काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर आज ताप्लेजुङको दारेभीर, सिस्ने खोलामा दुर्घटना हुनाको कारण मौसम खराबी भएको देखिएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीका अनुसार हेलिकप्टर दुर्घटना हुनाको.....