समाचार


सूचना प्रणालीलाई व्यवस्थित बनाउन मौसमी बेलुनको नियमित उडान शुरु

सूचना प्रणालीलाई व्यवस्थित बनाउन मौसमी बेलुनको नियमित उडान शुरु

१८ फाल्गुन २०७५, शनिबार १६:४४

काठमाडौ । मुलुकको मौसमी सूचना प्रणालीलाई व्यवस्थित, प्रभावकारी र थप विश्वसनीय बनाउन शुक्रबारदेखि ‘मौसमी बेलुन’ को नियमित उडान शुरु गरिएको छ । मौसमी बेलुन त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको रेडियसन उडान केन्द्रबाट बिहान ५ः४५ बजे नियमित उडान शुरु गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको.....

अश्वमेघ महायज्ञको तयारी पूरा, यज्ञ अवधिभरी वीरगञ्जका विद्यालय बन्द

अश्वमेघ महायज्ञको तयारी पूरा, यज्ञ अवधिभरी वीरगञ्जका विद्यालय बन्द

१८ फाल्गुन २०७५, शनिबार १५:३३

वीरगञ्ज । नेपाली भूमिमा पहिलोपटक हुन लागेको अश्वमेघ गायत्री महायज्ञको यहाँ तयारी पूरा भएको छ । फागुन १९ गतेदेखि २२ गतेसम्म चार दिन सञ्चालन हुने महायज्ञको लागि आदर्शनगर रङ्गशालामा २५१ वटा कुण्ड निर्माण गरिएको छ भने पण्डाल लगाउने, आगुन्तकलाई निःशुल्क भोजनको व्यवस्थामञ्च सजावट, वासस्थानलगायतका व्यवस्था.....

पहिले सयले झोलाभरी समान आउँथ्यो, अहिले हजारले पनि केही आउँदैन

पहिले सयले झोलाभरी समान आउँथ्यो, अहिले हजारले पनि केही आउँदैन

१८ फाल्गुन २०७५, शनिबार १५:२८

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘निवृत्तभरण कोष, विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने’ प्रस्ताव स्वीकृत गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गर्नुभएको उक्त, विधेयक प्रस्तुत गरेका थिए। छलफलमा भाग लिँदै सांसद प्रेम सुवालले किसान र मजदूरलाई.....

प्रतिस्पर्धा गर्नसक्ने शिक्षा आवश्यक: पूर्वराष्ट्रपति

प्रतिस्पर्धा गर्नसक्ने शिक्षा आवश्यक: पूर्वराष्ट्रपति

१८ फाल्गुन २०७५, शनिबार १२:५६

काठमाडौं । पूर्वराष्ट्रपति डा रामवरण यादवले विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने शिक्षा अहिलेको आवश्यकता भएको बताएका छन्। डिल्लीबजार कन्याबहुमुखी क्याम्पसको ‘३९औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह’मा उनले युग अनुसारको शिक्षाको विकासको लागि राजनीतिक नेतृत्वले विद्धानसँग छलफल गरेर सुधारका कार्य.....

उमेरले छेकेन आमाको पढ्ने रहर, छोरासँगै विद्यालय

उमेरले छेकेन आमाको पढ्ने रहर, छोरासँगै विद्यालय

१८ फाल्गुन २०७५, शनिबार १२:४८

मार्तडी । हिमाली गाउँपालिका–२ कोटकी निमकला रोकाया ३९ वर्षकी भइन्। वर्ष बढे पनि निमकलाको पढ्ने रहर भने मरेको छैन । निमकलाको दैनिकी बिहानै घरको कामबाट शुरू हुन्छ। गाईवस्तुलाई घाँस काट्ने र घरको सम्पूर्ण काम गर्छिन्। अनि खाना खाएर विद्यालय जान्छिन्। अर्काको घर जाने भएकाले छोरीले नपढे पनि हुन्छ भन्ने मान्यतालाई.....

दार्चुला–तिङ्कर जीप दुर्घटनामा सात महिलासहित ११ जनाको मृत्यु

दार्चुला–तिङ्कर जीप दुर्घटनामा सात महिलासहित ११ जनाको मृत्यु

१७ फाल्गुन २०७५, शुक्रबार २२:५०

दार्चुला । दार्चुला–तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा जीप दुर्घटना भएको छ । दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र कठायतका अनुसार मृत्यु हुनेमा सात महिला, तीन पुरुष र एक बालिका रहेका छन् । मृतकको सनाखत हुन सकेको छैन । सदरमुकाम.....

१४ बुँदै घोषणापत्र जारी गर्दै सकियो साना किसान सम्मेलन

१४ बुँदै घोषणापत्र जारी गर्दै सकियो साना किसान सम्मेलन

१७ फाल्गुन २०७५, शुक्रबार १९:५८

कृषिको आयात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्न युवाहरुको दक्षता अभिवृद्धि गर्ने उद्घोषस सहित १४ वुँदे घोषणापत्र जारी गर्दै साना किसान सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा विभिन्न सामुहिक सत्रमा छलफल तथा प्रस्तुतीकरण गरिएको थियो । साना किसान विकास लघुवित्त वित्तिय संस्था लि र नेपाल कृषि सहकारी केन्द्रीय.....

मन्त्री अधिकारीको शरीरमा श्रीमती र छोराहरुले दागवत्ति दिए

मन्त्री अधिकारीको शरीरमा श्रीमती र छोराहरुले दागवत्ति दिए

१७ फाल्गुन २०७५, शुक्रबार १७:२८

पोखरा । हेलिकोप्टर दुर्घटनामा परि ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। रामघाटमा उनको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, छोराहरु विराज र स्वराज अधिकारीले दागवत्ति दिएका छन् । अधिकारीको शव आजै काठमाडौंबाट पोखरा लगिएको.....

मन्त्री अधिकारीको शव यात्रा शुरु

मन्त्री अधिकारीको शव यात्रा शुरु

१७ फाल्गुन २०७५, शुक्रबार १६:५२

पोखरा :  हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको शव यात्रा पोखरामा अहिले शुरु भएको छ । प्रदर्शनी केन्द्रबाट शुरु भएको शव यात्रामा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, भूमी.....

मन्त्री अधिकारीको काजक्रिया ७ दिनभित्र सकिने

मन्त्री अधिकारीको काजक्रिया ७ दिनभित्र सकिने

१७ फाल्गुन २०७५, शुक्रबार १६:३८

.....