काठमाडौं । नेपाल सरकार सूचना तथा सञ्चार विभागको नाम राखी फेसबुक तथा ट्वीटरजस्ता सामाजिक सञ्जाल बन्द हुने भ्रामक सूचना प्रचार गर्ने व्यक्तिमाथि कानुनी काराबाहीको प्रक्रिया सुरु भैसकेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बताएको छ । मन्त्रालयले त्यसप्रकारको कुनै पनि सामाजिक सञ्जाल बन्द गर्ने सूचना.....
पाेखरा । पोखरा छोरेपाटनकी सोफिया खाती उमेर बल्ल १८ पुगिन् । उनी प्लस टुमा अध्ययनरत छिन् । झपक्क गहना तथा साडीमा सजिएर बेहुली बनेकी उनी केही लजाउँदै थिइन् । उनी झपक्क गहना र रातो लेहङ्गामा १६ शृङ्गारमा सजिएर दुलही बनेर निस्किन् तर उनको पर्खाइ यत्तिकै भयो, उनलाई लिन दुलहा आएनन् । शनिबार सोफियाजस्तै छ जना.....
2019-03-03 15:17 बलेवा । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङमा घरायसी विवादमा श्रीमतीलाई गोली प्रहार गरी फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । दर्लिङ–७ पात्ले कटरियाका ३५ वर्षीय चन्द्रबहादुर घर्तीलाई प्रहरीले उनकै घरबाट शनिबार पक्राउ गरेको हो । तरकारी ढिलो पकाएको निहुँमा झगडा हुँदा श्रीमती बालकुमारीलाई.....
लहान । बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिरहा गोलबजार नगरपालिका–९ डण्डाटोलका ३८ वर्षीय पोल्टु महरालाई पक्राउ गरेको छ । छिमेकी १२ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएको स्थानीयवासीबाट प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले महरालाई पक्राउ गरेको जिल्ला.....
काठमाडौँ । महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय कार्यालयले अवैध सुनसहित चार जनालाई पक्राउ गरेको छ । कार्यालयको टोलीले विमानस्थलको पार्किङ क्षेत्रमा अवैध सुन लिएर हिँडिरहेको अवस्थामा सिन्धुपाल्चोकका विशाल तामाङ र गोरखाका भीमबहादुर रानालाई शनिबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो । महानगरीय.....
काठमाडौ । पश्चिमी वायुको प्रभावले मौसममा सामान्य बदली भई आज पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान गर्दै पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहने र बाँकी भागमा आंशिक बदली रहने जनाएको.....
काठमाडौं । सर्लाहीमा गोली हानी एक युवकको हत्या भएको छ । अज्ञात समूहको गोली प्रहारबाट मलङ्गवा नगरपालिका २ का ३१ वर्षीय मनोजकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार राति यादवको हत्या भए पनि प्रहरीले भने अहाइतबार बिहान जानकारी पाएको थियो । मृतक यादवको शरीरमा पाँच ओटा गोली लागेको अवस्थामा शव जङ्गलमा.....
काठमाडौं । आफैंले बोकेको राइफल पड्किएर धनकुटामा एक नेपाली सेनाका जवानको मृत्यु भएको छ । धनकुटास्थित बरख गणमा कार्यरत डोटीका चेतनाथ जोशीको शनिबार ड्युटीमा रहेका बेला आफैले बोकेको राइफल पड्किएर मृत्यु भएको हो । धनकुटा प्रहरीका अनुसार जोशीको शनिबार राति पौने ९ बजे ड्युटीमा रहेका बेला आफैंले बोकेको एम.....
बुटवल । बुटवल उपमहानगरपालिका वडा नं १९ माेतीपुरस्थित मदरल्याण्ड ईङ्ग्लिस स्कुलकाे २७ अाैं वार्षिकाेत्सव विविध कार्यक्रम गरी सम्पन्न भएकाे छ । कार्यक्रममा प्रमुख अतिथि तुलसीप्रसाद चाैधरीले विद्यमान अवस्थामा निजी क्षेत्रकाे सहभागिताबिना शिक्षा अस्तव्यस्त हुने, बताए । उनले हालकै अवस्थामा सरकारले.....
काठमाडौं । केही दिन अघि नेपाल कृषि पत्रकार प्रतिष्ठान(जोना)मा आवद्ध संस्थापकसहित २१ जना सदस्यले राजीनामा दिएको बिषयमा जोनाको नयाँ कार्यसमितिले ध्यानाकर्षण गरेको छ । जोनाको पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशनमा १३ सदस्यीय निर्विरोध चयन भएपछि उव्जिएको विवाद सतहमा आएको हो । सामाजिक सञ्जाल र केही अनलाइनमार्फत.....