समाचार


दुर्घटनामा चालकसहित २ जनाको मृत्यु

दुर्घटनामा चालकसहित २ जनाको मृत्यु

२१ फाल्गुन २०७५, मंगलवार १५:०३

काठमाडाैं । बन्दिपुर ३ रामकोटबाट दमौलीतर्फ आउँदै गरेको ग१ज २९०७ नम्बरको जिप मङ्गलबार बिहान व्यास नपा १२ घाँसीकुवास्थित पृथ्वीराजमार्गमा दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । जिपमा सवार १३ जना यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा जिपका चालक व्यास १४ केशवटारका विमल घर्ती र बन्दिपुर ३ का ७५.....

चार आयोगका अध्यक्षको नाम समितिबाट अनुमोदन

चार आयोगका अध्यक्षको नाम समितिबाट अनुमोदन

२१ फाल्गुन २०७५, मंगलवार १३:५६

काठमाडौ । संसदीय सुनुवाइ समितिले चार आयोगका अध्यक्षका लागि प्रस्तावित नाम अनुमोदन गरेको छ । समितिको आज बसेको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग र थारु आयोगका अध्यक्षका लागि प्रस्तावित नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । संबैधानिक परिषद्ले पूर्वसचिव.....

सेनाको ब्यारेकभित्रै गोलीहानी आत्महत्या

सेनाको ब्यारेकभित्रै गोलीहानी आत्महत्या

२१ फाल्गुन २०७५, मंगलवार ११:०१

काठमाडौं । कञ्चनपुरस्थित नेपाली सेनाको २५ नम्बर बाहिनी भरतपुरमा कार्यरत नेपाली सेनाका एक जवानले ब्यारेकभित्रै आत्महत्या गरेका छन् । जवान २३ वर्षीय वीरबहादुर खड्काले सोमबार आफैले बोकेको बन्दुकले गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । आत्महत्याबारे प्रहरी अनुसन्धान थालेको जिल्ला प्रहरी.....

शिवरात्रिमा गाँजा तान्ने ११३ पक्राउ

शिवरात्रिमा गाँजा तान्ने ११३ पक्राउ

२१ फाल्गुन २०७५, मंगलवार १०:५०

काठमाडौं । शिवरात्रिमा पाशुपतक्षेत्रमा गाँजा सेवन गर्ने एक सय १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार पाशुपतक्षेत्रमा गाँजा सेवन गर्ने एक सय ९ युवक र ४ जना युवतीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरी नियन्त्रणमा लिइएकाहरुलाई महानगरीय प्रहरीवृत्त गौशालामा राखिएको छ । नियन्त्रणमा लिइएकालाई.....

इमरान खानले भने- म नोबेल पुरस्कारका लागि योग्य छैन

इमरान खानले भने- म नोबेल पुरस्कारका लागि योग्य छैन

२१ फाल्गुन २०७५, मंगलवार ०८:५२

इस्लामाबाद/एएनआई । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफू नोबेल शान्ति पुरस्कारका लागि योग्य नभएको बताएका छन्। स्थानीय जनताको चाहना अनुसार काश्मिर समस्या समाधान गर्ने व्यक्ति सो पुरस्कारका लागि योग्य हुने उन स्पष्ट पारे। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म नोबेल शान्ति पुरस्कार पाउन योग्य छैन.....

विश्वकपपछि लेग स्पिनर ताहिरले सन्न्यास लिने

विश्वकपपछि लेग स्पिनर ताहिरले सन्न्यास लिने

२१ फाल्गुन २०७५, मंगलवार ०८:१९

दक्षिण अफ्रिकी लेग स्पिनर इमरान ताहिरले आगामी विश्वकपछि एक दिवसीय क्रिकेटबाट सन्यास लिने भएका छन्। आगामी मे ३० देखि इंग्ल्यान्ड र वेस्समा संयुक्त रुपमा आयोजना हुने एक दिवसिय विश्वकपपछि वान डे क्रिकेटबाट सन्न्यास लिने भएका हुन्। अन्तर्राष्ट्रिय क्रिकेटमा भरपुर अनुभव बोकेका ३९ वर्षिय ताहिरले एक दिवसिय.....

बन्दीपुरमा पर्यटक प्रहरी

बन्दीपुरमा पर्यटक प्रहरी

२१ फाल्गुन २०७५, मंगलवार ०८:१५

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा स्थायीरूपमा नै पर्यटक प्रहरी राखिने भएको छ। बन्दीपुर घुम्न आउने विदेशी पर्यटकको सुरक्षा र उनीहरूको सहजताका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थायीरूपमा पर्यटक प्रहरी खटाउन लागेको हो । गत जेठ १७ गतेदेखि बन्दीपुरमा जिल्ला प्रहरी कार्यालय.....

सरकारको कामको रक्षा गर्नुपर्छः प्रवक्ता श्रेष्ठ

सरकारको कामको रक्षा गर्नुपर्छः प्रवक्ता श्रेष्ठ

२१ फाल्गुन २०७५, मंगलवार ००:३१

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीले नयाँ कार्ययोजना निर्माण गरी सरकारले गरेका कामको रक्षा गर्नुपर्ने बताएका छन्। गोरखाको सिरानचोक गाउँपालिका–४ छोप्राकमा शहीद सप्ताहको अवसरमा आज आयोजित कार्यक्रममा उनले सरकारमा बस्नेले विकास निर्माणका कामलाई प्रभावकारी.....

जनतालाई नियन्त्रण होइन सहजिकरण गर्नुपर्छ: आयुक्त बाँस्कोटा

जनतालाई नियन्त्रण होइन सहजिकरण गर्नुपर्छ: आयुक्त बाँस्कोटा

२१ फाल्गुन २०७५, मंगलवार ००:२७

पाल्पा । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बाँस्कोटाले स्थानीय तहले जनतालाई नियन्त्रण होइन सहजिकरण गरेर काम गर्नुपर्ने बताएका छन्। पाल्पाको रामपुर नगरपालिकाको आर्थिक सहयोगमा ‘बाँस रामपुर’को आयोजनामा आज भएको एकदिने युवा जागरण प्रशिक्षण कार्यक्रममा प्रमुख सूचना आयुक्त बाँस्कोटाले जनतालाई.....

शिक्षकलाई पढाउने जिम्मेवारी बहन गर्न मन्त्रालयको आग्रह

शिक्षकलाई पढाउने जिम्मेवारी बहन गर्न मन्त्रालयको आग्रह

२१ फाल्गुन २०७५, मंगलवार ००:२५

काठमाडौँ, ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राहत तथा बालविकास शिक्षकको आन्दोलनका कारण विद्यालयका पठनपाठनमा अवरोध पु¥याउन नहुने भन्दै शिक्षकलाई आफ्नो जिम्मेवारी बहन गर्न आग्रह गरेको छ । वार्षिक परीक्षा र एसइइ परीक्षा नजिकिएको समयमा पठनपाठन तीब्र बनाउनु पर्नेमा बालबालिकाको पढ्न पाउने अधिकार.....