समाचार


नेपाल–भारत जोड्ने झोलुङ्गे पुल चार दिनका लागि बन्द

नेपाल–भारत जोड्ने झोलुङ्गे पुल चार दिनका लागि बन्द

१ असार २०७६, आईतवार ०८:२१

दार्चुला । दार्चुलास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुल मर्मत सम्भारका लागि भन्दै चार दिन बन्द हुने भएको छ । नेपाल–भारत जोड्ने झोलुङ्गे पुल असार १ गतेदेखि ४ गतेसम्म बन्द गरिन लागेको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिए । भारतीय पक्षले सीमा पुलको मर्मत गर्नेबारे दार्चुला जिल्ला प्रशासनलाई.....

जो नेपाली नोटका डिजाइनर थिए

जो नेपाली नोटका डिजाइनर थिए

३१ जेष्ठ २०७६, शुक्रबार १९:०५

काठमाडौँ । कलाका शुभचिन्तक विश्वनाथ भेटवाल २०१९ सालतिर पलाञ्चोक भगवती स्कुल काभ्रेमा पढाउँथे । नेत्रबहादुर थापाले लेखेको चार कक्षाको भूगोल पुस्तकमा नेपालको राजधानी काठमाडौँ उपत्यकाको चित्र थियाे । त्यसमा सलल बग्दै गरेको कर्मचासा, वाग्मती, विष्णुमती नदी प्रष्टै झल्किन्थ्यो । उक्त चित्रमा रहेको फूलचोकी,.....

सामाजिक सुरक्षा भत्ता दुरुपयोग गरेको अभियोगमा मुद्दा

सामाजिक सुरक्षा भत्ता दुरुपयोग गरेको अभियोगमा मुद्दा

३१ जेष्ठ २०७६, शुक्रबार १८:३२

काठमाडौँ । सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको साविक भसेढवा गाविसका तत्कालीन प्राविधिक सहायकसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार तत्कालीन प्राविधिक सहायक खखिलेन्द्रकुमार यादवले ३३ लाख २४ हजार ३९१ रूपैयाँबराबरको.....

महिला सहकर्मीलाई थप्पड हानेको आरोपमा पक्राउ

महिला सहकर्मीलाई थप्पड हानेको आरोपमा पक्राउ

३१ जेष्ठ २०७६, शुक्रबार १६:०२

केन्या । केन्यामा आफ्नो निर्वाचनक्षेत्रमा बजेट नदिएको भन्दै रशिद कास्सिम नाम गरेका एक सांसदले फातुमा गेडी नाम गरेकी सांसदलाई आक्रमण गरेको बताइएको छ । गेडी संसद्को बजेट समितिमा सदस्य पनि भएको समाचारमा उल्लेख छ । आक्रमणपछिको एक फोटोमा गेडी रुँदै गरेको र उनको मुखमा रगत निस्केको देखिन्छ । उक्त फोटो सामाजिक.....

प्रभु बैङ्कको नयाँ शाखा टीकापुरमा

प्रभु बैङ्कको नयाँ शाखा टीकापुरमा

३१ जेष्ठ २०७६, शुक्रबार १५:५५

काठमाडौं । प्रभु बैङ्क लिमिटेडले कैलालीको टीकापुरमा नयाँ शाखा कार्यालय खोलेको छ । सेवाग्राहीलाई सरल र सहजरुपमा अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय बैङ्किङ सेवा पुर्याउने उद्देश्यका साथ शुक्रबारदेखि कैलालीको टीकापुर नगपालिका १ मा शाखा कार्यालय खोली कारोबार सञ्चालन गरेको छ । उक्त शाखाको टीकापुर नगरपालिकाका.....

सैन्य कारबाहीमा बाह्र लडाकू मारिए

सैन्य कारबाहीमा बाह्र लडाकू मारिए

३१ जेष्ठ २०७६, शुक्रबार १५:३३

घाज्नी । अफगानिस्तानको घाज्नी प्रान्तमा लुकेर बसेका तालिबान लडाकूविरुद्ध भएको सैन्य कारबाहीको क्रममा १२ जना लडाकू मारिएका सेनाद्वारा शुक्रबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ । स्थानीय समयानुसार बिहीबार अपराह्नबाट शुक्रबार बिहानसम्म जारी गरिएको यस कारबाहीमा केही सङ्ख्यामा तालिबान लडाकू घाइते हुनुका.....

युगान्डामा फैलिएको इबोलाप्रति डब्ल्यूएचओको आकस्मिक बैठक

युगान्डामा फैलिएको इबोलाप्रति डब्ल्यूएचओको आकस्मिक बैठक

३१ जेष्ठ २०७६, शुक्रबार १५:२८

जेनेभा । अफ्रिकी मुलुकहरु कङ्गो र युगान्डामा प्राणघातक रोग इबोलाका बिरामी देखिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को शुक्रबार आपतकालीन बैठक बस्दैछ । बैठकले इबोलाको महामारीलाई अन्तर्राष्ट्रिय खतराका रुपमा घोषणा गर्ने या नगर्ने भन्ने निर्णय गर्नेछ । सन् २००५ मा गठन भएको संगठनको आपतकालीन समूहको.....

काफल बेचेर घरखर्च जोहो गर्दै महिला

काफल बेचेर घरखर्च जोहो गर्दै महिला

३१ जेष्ठ २०७६, शुक्रबार १४:५८

लमही, ३१ जेठ । दाङ सदरमुकाम र राजमार्ग आसपास क्षेत्रमा गाउँका न्यून आयस्रोत भएका परिवारका महिलाले काफलबाट वर्ष दिनको खर्चको जोहो गर्न थालेका छन् । विपन्न परिवारका महिलाका लागि यस याममा पाक्ने काफल आम्दानीको राम्रो स्रोत बनेको छ । मौसम अनुसारका फलफूलको व्यापार गरेर आम्दानी गर्दै आएका महिलाले अहिले काफलबाट.....

वसन्तयाममा ६५९ ले सगरमाथा चढे

वसन्तयाममा ६५९ ले सगरमाथा चढे

३१ जेष्ठ २०७६, शुक्रबार १४:४८

काठमाडौँ । सन् २०१९ को वसन्तयाममा शेर्पा गाइड (पथप्रदर्शक) सहित ६५९ जनाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । पर्यटन विभागबाट आरोहण अनुमति प्राप्त २८१ आरोही र उनीहरुका सहयोगी ३७८ समेत गरेर जम्मा ६५९ जनाले सगरमाथाको आरोहण गरेको विभागले जनाएको छ । यस याममा सगरमाथा आरोहणका लागि विभिन्न ४४ आरोहण.....

पूर्वमन्त्री पौडेलको निधनप्रति शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित

पूर्वमन्त्री पौडेलको निधनप्रति शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित

३१ जेष्ठ २०७६, शुक्रबार १३:०५

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकले पूर्वमन्त्री एवं संविधानसभाका तत्कालीन सदस्य धनीराम पौडेलको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभामुख कृष्णबहादुर महराले राख्नुभएको उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । विसं २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन एकीकृत नेकपा (माओवादी)को.....