समाचार


सार्वजनिक यातायातको भाडा वृद्धि गर्ने निर्णय फिर्ता, तत्काल नबढ्ने

सार्वजनिक यातायातको भाडा वृद्धि गर्ने निर्णय फिर्ता, तत्काल नबढ्ने

३१ जेष्ठ २०७६, शुक्रबार १०:३४

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गर्ने निर्णय फिर्ता लिएको छ । यातायात व्यवस्था विभागले हीबार सार्वजनिक यातायातमा १२ प्रतिशत भाडा वृद्धि गर्ने निर्णय गरेपनि त्यसको २४ घण्टा नवित्दै भाडा वृद्धि फिर्ता लिएको हो । तत्काल कुनै पनि सार्वजनिक सवारीसाधनको भाडा नबढ्ने यातायात व्यवस्था.....

भक्तपुरमा आजदेखि आर्थिक विकासबारे राष्ट्रिय सम्मेलन हुँदै

भक्तपुरमा आजदेखि आर्थिक विकासबारे राष्ट्रिय सम्मेलन हुँदै

३१ जेष्ठ २०७६, शुक्रबार १०:२३

काठमाडौं । ‘आर्थिक विकासमा व्यवस्थापनको भूमिका’ विषयक दुईदिने राष्ट्रिय सम्मेलन आजदेखि भक्तपुरमा सुरु हुँदैछ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ख्वप कलेज भक्तपुरले आयोजन गर्ने सो सम्मेलन शनिबारसम्म चल्नेछ । आयोजक कलेजका प्राचार्य रुपक जोशीले समग्र मुलुकको आर्थिक विकासमा सहयोग पु¥याउने उद्देश्यका.....

चिठ्ठा परेको भन्दै ‘इमो’मार्फत ठगी गर्ने पक्राउ

चिठ्ठा परेको भन्दै ‘इमो’मार्फत ठगी गर्ने पक्राउ

३१ जेष्ठ २०७६, शुक्रबार १०:०३

मोरङ । चिठ्ठामा २५ लाख परेको भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले विहीबार पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–११ बस्ने २३ वर्षीय निरज मरिक र मोरङ धनपालथान गाउँपालिका–६ बस्ने ३६ वर्षीय श्रवण मलहाले इलाम जिल्ला इलाममाई नगरपालिका–८ बस्ने पासाङ शेर्पालाई ‘इमो’ मार्फत चिठ्ठा परेको छ भन्दै सन्देश पठाई.....

प्रधानमन्त्री ओली र फ्रान्सका प्रधानमन्त्रीबीच भेटवार्ता, नेपालमा लगानी गर्न ओलीको आग्रह

प्रधानमन्त्री ओली र फ्रान्सका प्रधानमन्त्रीबीच भेटवार्ता, नेपालमा लगानी गर्न ओलीको आग्रह

३१ जेष्ठ २०७६, शुक्रबार ०९:५०

काठमाडौं । फ्रान्सको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र फ्रान्सका समकक्षीबीच औपचारिक भेटवार्ता भएको छ ।बुधबार राति फ्रान्सको राजधानी पेरिसमा भएको भेटवार्तामा नेपाली प्रधानमन्त्री र फ्रान्सका प्रधानमन्त्रीबीच दुई देशको आपसी हितका विषयमा छलफल भएको थियो । भेटमा नेपाली प्रतिनिधिमण्डलका.....

हत्याको आरोपमा एक पक्राउ

हत्याको आरोपमा एक पक्राउ

३१ जेष्ठ २०७६, शुक्रबार ०९:३५

स्याङ्जा । हत्या गरेको आरोपमा प्रहरीले रूपन्देही देवदह–१० घर भई हाल भीरकोट नगरपालिका–१ बस्ने लेखबहादुर सूर्यवंशीलाई पक्राउ गरेको छ । जेठ २७ गते पुतलीबजार नगरपालिका–१३ का ५५ वर्षीय राजेश अधिकारीको शव भीरकोट नगरपालिका–१ स्थित मुल्की चौपारीमा भेटिएको थियो । अधिकारीलाई मृतावस्थामा भेटेपछि जिल्ला प्रहरी.....

ओमानको खाडीमा तेल ट्याङ्करमा आक्रमण गरेको आरोप इरानद्वारा अस्वीकार

ओमानको खाडीमा तेल ट्याङ्करमा आक्रमण गरेको आरोप इरानद्वारा अस्वीकार

३१ जेष्ठ २०७६, शुक्रबार ०९:२०

एजेन्सी । ओमानको खाडीमा तेल ट्याङ्करहरूमाथि भएका आक्रमणमा इरान संलग्न भएको अमेरिकाको आरोप इरानी पक्षले अस्वीकार गरेको छ। अमेरिकी विदेशमन्त्रीले गोप्य सूचनाको आधारमा र आक्रमणको प्रकृति हेर्दा यो घटनामा इरानको हात रहेको बताएका छन्। तर उनले कुनै प्रमाण भने देखाएका छैनन्। ओमानको खाडी तेल ट्याङ्करहरूको.....

पत्रकार गेलाङको शव तीन दिनदेखि अस्पतालमै, किन ?

पत्रकार गेलाङको शव तीन दिनदेखि अस्पतालमै, किन ?

३१ जेष्ठ २०७६, शुक्रबार ०९:०७

सुर्खेत l नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सुर्खेतका सहसचिव तथा सुर्खेत पहिचान दैनिकका प्रकाशक/सम्पादक नन्दबहादुर गेलाङको शव तीन दिनदेखि अस्पतालमै छ । गाडी साहु वार्तामा नआएको र प्रतिनिधिका रूपमा खटाइएका मध्यपश्चिम ट्रक तथा ट्र्याक्टर व्यवसायी सङ्घका अध्यक्ष प्रकाश अधिकारीले मृतक पत्रकार गेलाङका.....

पूर्वशिक्षामन्त्री पौडेलको हृदयाघातका कारण निधन

पूर्वशिक्षामन्त्री पौडेलको हृदयाघातका कारण निधन

३१ जेष्ठ २०७६, शुक्रबार ०८:५३

चितवन । पूर्वशिक्षामन्त्री धनीराम (डिआर) पौडेलको शुक्रबार बिहान निधन भएको छ । उनको हृदयाघातका कारण माडीमा निधन भएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष यमबहादुर परियारका अनुसार बिहान ७ बजे पौडेलको निधन भएको हो । माडी नगरपालिका–५ रमाइलोडाँडास्थित आफ्नै निवासमा हृदयाघात भएपछि बिहान.....

दाङको देउखुरीमा वैज्ञानिक वन व्यवस्थापन सुरु

दाङको देउखुरीमा वैज्ञानिक वन व्यवस्थापन सुरु

३१ जेष्ठ २०७६, शुक्रबार ०८:४२

दाङ । दाङको देउखुरीमा वन डिभिजन कार्यालय लमहीले वनको संरक्षण तथा प्रवद्र्धनका लागि वैज्ञानिक वन व्यवस्थापन सुरु गरेको छ । देउखुरीका चार पालिका क्षेत्रमा रहेका १४८ सामुदायिक वनमध्ये १७ सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनको कार्ययोजना शुरु भएको डिभिजन वन कार्यालय लमहीले जनाएको छ । डिभिजन वन कार्यालयका.....

जेसिबीको ठक्करबाट तीनको मृत्यु, पाँच घाइते

जेसिबीको ठक्करबाट तीनको मृत्यु, पाँच घाइते

३१ जेष्ठ २०७६, शुक्रबार ०८:२७

भीमदत्त ,कञ्चनपुरको भीमदत्तनगरपालिका–८ बनगाउँस्थित पूर्वपश्चिम राजमार्गमा शुक्रबार बिहान जेसिबीले ठक्कर दिँदा अटोरिक्सामा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशातर्फ आइरहेको से१त ७३३ नंको जेसिबीले ठक्कर दिँदा मे१ह ७६३ नंको अटोरिक्सामा सवार एक महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु.....