समाचार


समुद्री आँधी वायुः भारतको गुजरात राज्यमा बज्रिँदै, तीन लाख मानिस स्थानान्तरित

समुद्री आँधी वायुः भारतको गुजरात राज्यमा बज्रिँदै, तीन लाख मानिस स्थानान्तरित

३० जेष्ठ २०७६, बिहीबार ०९:५३

एजेन्सी । पश्चिम भारतको गुजरात राज्यमा ठूलो आँधी आउनुअघि जोखिम हुने अनुमान गरिएका क्षेत्रबाट मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने क्रम भइरहेको अधिकारीहरूले बताएका छन्। वायु नाम दिइएको शक्तिशाली आँधी तटीय क्षेत्रमा बिहीवार बिहान आइपुगेपछी त्यसको वेग प्रतिघण्टा १६० किलोमिटर हुने अनुमान गरिएको छ। अहिले.....

डोटीका अधिकांश ग्रामीण बस्ती विपत् व्यवस्थापनको उच्च जोखिममा

डोटीका अधिकांश ग्रामीण बस्ती विपत् व्यवस्थापनको उच्च जोखिममा

३० जेष्ठ २०७६, बिहीबार ०९:३२

डोटी । जिल्लाका अधिकांश ग्रामीण बस्ती विपत् व्यवस्थापनका दृष्टिकोणले उच्च जोखिममा रहेको पाइएको छ । जिल्लामा भिरालो स्थानमा परम्परागत प्रविधिबाट घर निर्माण गरिनु, वनजङ्गलको फडानी तथा विना प्राविधिक डोजरद्वारा सडक निर्माण गरिएका कारण बाढीपहिरोको उच्च जोखिम हुनु, भौगोलिक बनावटका कारण भूकम्पीय जोखिम.....

विदेशबाट फर्किएपछि व्यावसायिक बाख्रापालनमा युवा

विदेशबाट फर्किएपछि व्यावसायिक बाख्रापालनमा युवा

३० जेष्ठ २०७६, बिहीबार ०९:०८

तम्घास । स्वदेशमा बसेर काम गर्नुभन्दा विदेश पुगेर जागिर गरेपछि मनग्य कमाइ हुन्छ भन्ने सपना बोकेर विदेशिएका गुल्मी मालिकाका केही युवा यतिबेला स्वदेशमै फर्किएर आफ्नै गाउँघरमा रमाउन थालेका छन् । पाँच वर्ष छिमेकी देश भारत र दश वर्ष कतारमा पसिना बगाउँदै जागिर गर्दै आएका मधुसुदन भट्टराई र तीन वर्ष मलेशिया.....

खेल्दाखेल्दै ट्याङ्कीमा डुबेर चार वर्षीय बालकको मृत्यु

खेल्दाखेल्दै ट्याङ्कीमा डुबेर चार वर्षीय बालकको मृत्यु

३० जेष्ठ २०७६, बिहीबार ०८:५०

कास्की । पोखरामा हिजो साँझ पानीको ट्याङ्कीमा डुबेर एक बालकको ज्यान गएको छ । स्याङ्जा घर भई हाल पोखरा महानगरपालिका–७ मासबारस्थित मामा राजेन्द्र पौडेलको घरमा बस्दै आएका चार वर्षीय बालक श्रीकृष्ण कोइरालाको साँझ ७ः३० बजे मामाघरसँगैको निर्माणाधीन घरको पानी ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय.....

अवैधरूपमा चलिरहेका पाँच भारतीय गाडी दाङमा पक्राउ

अवैधरूपमा चलिरहेका पाँच भारतीय गाडी दाङमा पक्राउ

३० जेष्ठ २०७६, बिहीबार ०८:४२

दाङ । दाङमा अवैधरूपमा चलिरहेका पाँच भारतीय गाडीलाई पक्राउ गरी कारवाही गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले विभिन्न बहानामा दाङ आएर सस्तोमा सामान ढुवानी तथा यात्रु ओसारपसार गर्ने गरेका पाँच गाडीलाई पक्राउ गरेको हो । ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख मदन कुँवरका अनुसार भारतीय गाडीले गर्दा.....

रसुवागढी नाकामा गरिएको चक्काजाम खुलेसँगै सवारीसाधन केरूङ जान थाले

रसुवागढी नाकामा गरिएको चक्काजाम खुलेसँगै सवारीसाधन केरूङ जान थाले

३० जेष्ठ २०७६, बिहीबार ०८:३६

रसुवा । पालोको आधारमा केरूङ जान पाउनुपर्ने माग राख्दै रसुवागढी नाकामा गरिएको चक्काजाम बुधबारदेखि खुला भएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार राजनीतिक दल, चक्काजाम गर्ने व्यवसायी र सुरक्षा निकायसमेतको छलफल र सहमतिबाट चक्काजाम खुला भएको हो । सबैको अधिकार सुनिश्चित गर्न जुन–जुन सवारीसाधन.....

आँखुखोला हाइड्रोपावरले विनाजानकारी ड्याम खोल्दा खोलाले बगाएर एक युवती बेपत्ता

आँखुखोला हाइड्रोपावरले विनाजानकारी ड्याम खोल्दा खोलाले बगाएर एक युवती बेपत्ता

३० जेष्ठ २०७६, बिहीबार ०८:३१

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र नीलकण्ठ नगरपालिकाको सिमानामा पर्ने टारीबेँसी नजिकै बुधबार १९ वर्षीया युवती आँखुखोलाले बगाएर बेपत्ता भएकी छिन् । लुगा धुन र नुहाउन भनी दिउँसो खोलामा गएकी युवतीलाई खोलाले बगाएको हो । दाङ जिल्ला घर भएकी युवती काठमाडौँस्थित विनायक अस्पतालमा अध्ययनरत थिइन्.....

बङ्गुरपालनबाट आर्थिकरुपमा सक्षम

बङ्गुरपालनबाट आर्थिकरुपमा सक्षम

२९ जेष्ठ २०७६, बुधबार १७:०४

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–७ ग्वारखोला निवासी ६८ वर्षीय सत्यबहादुर पुन अहिले व्यावसायिक बङ्गुरपालन गरेर आर्थिकरुपमा सक्षम भएका छन् । आफूलाई एक सफल बङ्गुरपालक उद्यमीको रुपमा चिनाउन सफल भएका छन् । विगत एक दशकदेखि सो पेशा अङ्गालेका उनले अहिले वार्षिकरुपमा सबै खर्च कटाएर १० लाखदेखि १२ लाख रूपैयाँसम्म.....

पुरानो राज्य संरचनाका कारण काम गर्न सकिएन : अध्यक्ष दाहाल

पुरानो राज्य संरचनाका कारण काम गर्न सकिएन : अध्यक्ष दाहाल

२९ जेष्ठ २०७६, बुधबार १६:३९

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरानो राज्य संरचनाका कारण काम गर्न कठिन भएको बताएका छन् । अच्युतराज सुवेदी स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको अच्युत स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार २०७६ वितरण समारोहलाई सम्बोधन गर्दै उनले आन्दोलनको बलले नयाँ नेतृत्वको.....

चट्याङ लागेर एकको मृत्यु

चट्याङ लागेर एकको मृत्यु

२९ जेष्ठ २०७६, बुधबार १६:३०

परासी । पश्चिम नवलपरासीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर गम्भीर घाइते प्रतापपुर गाउँपालिका–५ बेतहानीका ६५ वर्षीय झिन्कु लोनियाको आज दिउँसो मृत्यु भएको हो । आज दिउँसो १ः४५ बजेको समयमा बाटोमा हिँडिरहेको अवस्थामा अचानक चट्याङ लागेर गम्भीर घाइते भएका लोनियालाई उपचारका लागि सामुदायिक.....