भारतीय प्रधानमन्त्री जनकपुरमा (हेर्नुहोस् तस्बिर)

जनकपुरस्थित जानकी मन्दिरमा नरेन्द्र मोदीले पूजाअर्चनासमेत गरेका छन् । उनी केहीबेरमै काठमाडौं आउने कार्यक्रम छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने नेपाल भ्रमणका लागि आएका छन् । शुक्रबार बिहान जनकपुर आएका उनीसँग प्रधानमन्त्री केपी शर्मा ओलीको भेट भइसकेको छ । जनकपुरस्थित जानकी मन्दिरमा नरेन्द्र मोदीले पूजाअर्चनासमेत गरेका छन् । उनी केहीबेरमै काठमाडौं आउने कार्यक्रम छ । (हेर्नुहोस्, जनकपुरमा भारतीय प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री ओलीसँगका केही तस्बिर)