पाइलट किरण भट्टरार्इ र काे-पाइलट अादित्य नेपाली थिए । उनीहरूकाे मृत्यु भएकाे छ । उनीहरूकाे शव काठामाडाैं ल्याउन लागेकाे छ ।
कार्गाे बाेकेर हुम्ला उडेकाे मकालु एयरकाे जहाज हुम्लाकाे बाहुनखर्कमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेकाे छ । बुधबार बिहान ६ बजेर १० मिनेटमा हुम्लाका लागि उडेकाे जहाज सम्पर्कविहीन भएकाे थियाे ।
पाइलट किरण भट्टरार्इ र काे-पाइलट अादित्य नेपाली थिए । उनीहरूकाे मृत्यु भएकाे छ । उनीहरूकाे शव काठामाडाैं ल्याउन लागेकाे छ ।