उनीहरुले धितोपत्र बोर्डको कार्यालयमा बिहान १० बजेदेखि आधा घण्टा धर्ना दिएका थिए ।
सरकारले हकप्रद र बोनस सेयरको अङ्कित मूल्यमै पुँजीगत लाभकर लगाउने निर्णयको विरोधमा उत्रिएका लगानीकर्ताहरुले बुधवार धितोपत्र बोर्डमा धर्ना दिएका छन् ।
उता अाज दाेस्राे दिन पनि नेप्सेमा कुनै काराेबार भएकाे छैन ।
उनीहरुले धितोपत्र बोर्डको कार्यालयमा बिहान १० बजेदेखि आधा घण्टा धर्ना दिएका थिए । पुँजीबजार लगानीकर्ता सङ्घको आयोजनामा धितोपत्र बोर्डको कार्यालय जावलाखेलमा धर्ना दिन पुगेका सङ्घका पदाधिकारी, सदस्य तथा लगानीकर्ताहरुलाई प्रहरीले मूलद्वारबाट प्रवेश गर्न रोकेको थियो ।