नरेन्द्र श्रेष्ठले खिचेको फोटो आइएमई–ग्लोबल–आइएमई फोटो अफ द इयर

फोटो पत्रकार क्लवको आयोजनामा भएको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७५ अन्तर्गत अंगद ढकालले अर्घाखाची सिमेन्ट न्युज विधाको उपाधि जित्दा नेपाल टेलिकम नेचर एण्ड वाइल्डलाइफमा श्रीराम खत्रीले तथा ऐक्सपेरीयन्स नेपाल कल्चर एण्ड टुरिजममा किरण श्रेष्ठले जिते ।

सप्तरीको कुलारी गाँउमा बाढीका कारण मृत्यु भएका पाँच वर्षीय बालकलाई अभिभावकले कोशी नदीमा बगाउँदै गरेको फोटोपत्रकार नरेन्द्र श्रेष्ठले खिचेको फोटो आइएमई–ग्लोबल–आइएमई फोटो अफ द इयर घोषित भएको छ ।

यसैगरी दिपेन्द्र रोक्काको फोटोले शिखर इन्स्योरेन्स नेपाल स्माइल विधा जित्यो भने आईएमएस डेली लाइफ विधामा सुनिता डंगोलले बाजी मारिन् । फोटो पत्रकार क्लवको आयोजनामा भएको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७५ अन्तर्गत अंगद ढकालले अर्घाखाची सिमेन्ट न्युज विधाको उपाधि जित्दा नेपाल टेलिकम नेचर एण्ड वाइल्डलाइफमा श्रीराम खत्रीले तथा ऐक्सपेरीयन्स नेपाल कल्चर एण्ड टुरिजममा किरण श्रेष्ठले जिते ।

त्यस्तै डिसहोम एक्सन स्पोर्टस विधाको उपाधि प्रतिक रायमाझीले जिते भने नेप्टोस फोटो स्टोरीमा मनिष पौडेलको फोटो प्रथम भयो । आईएमएस डेली लाइफमा दुर्गा राना मगरको फोटो दोस्रो तथा केशव थापाको फोटो तेस्रो भयो । अर्घाखाची सिमेन्ट न्युज बिधामा संजोग मानन्धरको फोटो दोस्रो तथा स्कन्द गौतम तेस्रो भएको छ । नेपाल टेलिकम नेचर एन्ड वाइल्ड लाइफमा उम्मिद शाक्यको फोटो उपविजेता बन्दा हेमन्त श्रेष्ठको फोटो तेस्रो भयो एक्स्पेरीयन्स नेपाल ‘कल्चर एण्ड टुरिजममा दिनेश श्रेष्ठको फोटो उपविजेता तथा अजय मानन्धरको फोटो तेस्रो भएको छ ।

डिसहोम एक्सन स्पोर्टसमा रविक उपाध्यायको फोटो दोस्रो तथा उज्वल चन्द्र बुद्धाचार्यको फोटो तेस्रो भयो । ‘शिखर इन्स्योरेन्स नेपाल स्माईलमा नरेन्द्र श्रेष्ठको फोटो दोस्रो तथा सुरज श्रेष्ठको फोटो तेस्रो भयो । त्यस्तै फोटो स्टोरीमा हेमन्त श्रेष्ठ कैे फोटो उपविजेता तथा नरेन्द्र श्रेष्ठको फोटोहरु तेस्रो भयो ।

Firefighters douse a fire after an aircraft of the US-Bangla Airlines flying from Dhaka to Kathmandu crashed while landing at Tribhuvan International Airport in Kathmandu, Nepal on Monday, March 12, 2018. According to media sources 49 people have lost their lives and 22 passengers undergoing treatments as a plane carrying 71 people crashed after landing in the wrong direction at Kathmandu’s Tribhuvan International Airport.

A woman passing by the dusty road avoid to polluted dust at Talchhikhel in Lalitpur. Nepal ranks 177 among 180 countries in terms of air quality with pollution index of 81.76. According to report released by WHO 2016, the air quality of Kathmandu is five times worse than WHO recommended guidelines.