एनमबी बैङ्कको बुक क्लोज साउन १७ देखि

बैङ्कले १५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि शून्य दशमलव ७८ प्रतिशत नगद लाभांशका लागि साउन १७ गतेदेखि बुक क्लोज गर्न लागेको जनाएको छ ।

एनएमबी बैङ्कको बुक क्लोज साउन १७ गतेदेखि ३१ गतेसम्म हुने भएको छ ।

बैङ्कले १५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि शून्य दशमलव ७८ प्रतिशत नगद लाभांशका लागि साउन १७ गतेदेखि बुक क्लोज गर्न लागेको जनाएको छ ।

एनएमबीको २२औं साधारण सभा यही साउन ३१ गते हुँदैछ । साधारण सभाबाट बोनस सेयर स्वीकृत भएपछि ७ अर्ब ६० करोड ३२ लाख रुपैयाँ रहेको बैङ्कको चुक्ता पुँजी ८ अर्ब ७४ करोड रुपैयाँ पुग्नेछ ।