कम्पनीले हाल कायम चुक्ता पुँजी १५ करोड रुपैयाँको १ः१.६७ को अनुपातमा हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज गर्न लागेको हो ।
सिटी एक्स्प्रेस फाइनान्सको बुक क्लोज साउन २१ गते (सोमबार) हुने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी १५ करोड रुपैयाँको १ः१.६७ को अनुपातमा हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज गर्न लागेको हो ।
फाइनान्सले २५ करोड ५ लाख रुपैयाँ बराबरको २५ लाख कित्ता हकप्रद सेयर जारी गर्दै छ । हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ ।