जलविद्युत् लगानी विकासले शतप्रतिशत हकप्रद दिने

कम्पनीले चुक्ता पुँजीको १ः१ को अनुपातमा सेयर जारी गर्न लागेको जनाएको छ ।

जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजीको १ः१ को अनुपातमा सेयर जारी गर्न लागेको जनाएको छ ।

कम्पनीको उक्त निर्णय आगामी साधारण सभाबाट पारित भएपछि लागू हुनेछ ।