एलआईसीले ३६ प्रतिशत बोनस दिने

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट कायम भएको १ अर्ब ३३ करोड ४६ लाख ७७ हजार ५ सय रुपैयाँको ३६ प्रतिशत बोनस सेयर दिने भएको हो ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी)ले आफ्ना सेयरधनीहरुलाई ३६ प्रतिशत बोनस सेयर दिने भएको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट कायम भएको १ अर्ब ३३ करोड ४६ लाख ७७ हजार ५ सय रुपैयाँको ३६ प्रतिशत बोनस सेयर दिने भएको हो । यस्तै कम्पनीले कर प्रयोजनका लागि १ दशमलव ९ प्रतिशत नगद लाभांश पनि दिने छ ।