लघुवित्तले ७ लाख ५८ हजार २ सय ८९ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनका लागि) दिनेछ । हाल ९ करोड ६० लाख ५० हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सञ्चालक समितिले बोनस सेयर दिने प्रस्ताव गरेको हो ।
ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई चुक्ता पुँजीको १५ प्रतिशत बानेस सेयर दिने भएको छ । कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशतले हुने १ करोड ४४ लाख ७ हजार ५ सय रुपैयाँबराबरको बोनस सेयर दिने भएको हो ।
त्यसैगरी लघुवित्तले ७ लाख ५८ हजार २ सय ८९ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनका लागि) दिनेछ । हाल ९ करोड ६० लाख ५० हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सञ्चालक समितिले बोनस सेयर दिने प्रस्ताव गरेको हो ।