कम्पनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।
किसान माइक्रोफाइनान्सले आफ्ना सेयरधनीका लागि ३० दशमलव ५३ प्रतिशत लाभांश घोषणा गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।
हाल कम्पनीको चुक्ता पुँजी ४ करोड ८० लाख ५० हजार रुपैयाँ छ । कम्पनीको सञ्चालक समितिले गरेको निर्णय आगामी साधारण सभाले पारित गरेपछि नेपाल राष्ट्र बैङ्कको स्वीकृतिपछि मात्र लागू हुने छ ।