शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले खेरललाई सञ्चालक समितिको सदस्यमा नियुक्ती गर्ने निर्णय गरेको संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले जानकारी दिए ।
नेपाल वायु सेवा निगमको सञ्चालक समितिको सदस्यमा मदन खरेललाई नियुक्त गरेका छन् । शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले खेरललाई सञ्चालक समितिको सदस्यमा नियुक्ती गर्ने निर्णय गरेको संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले जानकारी दिए ।
खरेल यस अघि २०७५ साल जेठ १४ गते महाप्रबन्धकमा नियुक्ती भएपनि विभिन्न कारण देखाउँदै एक बर्षमै राजिनामा दिएका थिए । यस्तै गण्डकी र कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई विदेश भ्रमणमा जान केन्द्र सरकारले स्वीकृती समेत दिएको छ ।