कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत नगद लाभांश (करसहित) दिने भएको हो ।
युनाइटेड फाइनान्सले आफ्ना सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश दिने भएको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत नगद लाभांश (करसहित) दिने भएको हो ।
कम्पनीको सञ्चालक समितिले गरेको निर्णय नेपाल राष्ट्र बैङ्क तथा युनाइटेडको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लागू हुने छ ।