कम्पनीले गत आर्थिक वर्षको प्रतिवेदनका आधारमा हाल कायम चुक्ता पुँजीको ९ प्रतिशत नगद लाभांश दिने भएको हो । कम्पनीले ९ प्रतिशतका दरले ७ करोड २३ लाख ६५ हजार ४ सय १८ रुपैयाँ बराबरको लाभांश दिने प्रस्ताव गरेको छ ।
मञ्जुश्री फाइनान्सले आफ्ना सेयरधनीलाई ९ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको प्रतिवेदनका आधारमा हाल कायम चुक्ता पुँजीको ९ प्रतिशत नगद लाभांश दिने भएको हो ।
कम्पनीले ९ प्रतिशतका दरले ७ करोड २३ लाख ६५ हजार ४ सय १८ रुपैयाँ बराबरको लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिले गरेको निर्णय नेपाल राष्ट्र बैङ्कको स्वीकृत तथा आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र लागू हुनेछ । हाल कम्पनीको चुक्ता पुँजी ८० करोड ४० लाख ६० हजार २ सय १० रुपैयाँ छ ।