उपत्यकामा पेट्रोलियम अभाव आतङ्क (फाेटाे फिचरसहित)

हामीले यहाँ उपत्यकाका केही पेट्रोल पम्पमा गएर केही फोटो कैद गरेका छौं, जसले सर्वसाधारणका दुःख देखाउन सक्छन् । अवस्था हेर्दा लाग्छ, अहिले उपत्यकालगायत स्थानमा पेट्रोलियम अातंक छ । 

यातायात व्यवसायीको आन्दोलका कारण पेट्रोलियम ढुवानीमा समस्या आउँदा अहिले उपत्यकालगायत स्थानका पेट्रोल पम्पमा सर्वसाधारणको लाइन छ ।

यातायात व्यवसायीले दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने भने पनि भाडा समायोजनको बहाना बनाएर टिकट खुलाउने विषयमा आनाकानी गरिरहेका छन् । भाडा समायोजनको खोचे थापेर अहिले दसैंको मुखमै यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् । हामीले यहाँ उपत्यकाका केही पेट्रोल पम्पमा गएर केही फोटो कैद गरेका छौं, जसले सर्वसाधारणका दुःख देखाउन सक्छन् । अवस्था हेर्दा लाग्छ, अहिले उपत्यकालगायत स्थानमा पेट्रोलियम अातंक छ ।