कम्पनीको ६ दशमलव ३१ प्रतिशत बोनस सेयर आउने भएपछि मूल्य समायोजन भएको हो ।
रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १ सय १४ रुपैयाँमा मूल्य समायोजन भएको छ । कम्पनीको ६ दशमलव ३१ प्रतिशत बोनस सेयर आउने भएपछि मूल्य समायोजन भएको हो ।
हाल रिडीको प्रतिकित्ता आधार मूल्य १ सय ७४ दशमलव ४१ रुपैयाँ छ ।