स्वरोजगार लघुवित्तको मूल्य समायोजन

कम्पनीको बोनस सेयर आउने भएपछि नेपाल स्टक एक्सचेन्जले मूल्य समायोजन गरेको हो ।

स्वरोजगार लघुवित्त वित्तीय संस्थाको ७ सय ५९ दशमलव ०९ रुपैयाँमा मूल्य समायोजन भएको छ । कम्पनीको बोनस सेयर आउने भएपछि नेपाल स्टक एक्सचेन्जले मूल्य समायोजन गरेको हो ।

हाल स्वरोजगारको आधार प्रतिसेयर मूल्य १ हजार ४५ दशमलव ४२ रुपैयाँ छ ।