लघुवित्तले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन गरेको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल छ ।
स्पर्श लघुवित्त वित्तीय संस्थाले २ करोड ४० लाख रुपैयाँबराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ अङ्कित २ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।
लघुवित्तले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन गरेको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल छ ।
हाल ५ करोड ६० लाख रुपैयाँ चुक्ता पुँजी रहेको स्पर्शको आईपीओ निष्कासनपछि ८ करोड रुपैयाँ पुग्नेछ ।