एक्सेल डेभलपमेन्ट बैङ्कको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा रामकुमार गिरी नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार गिरीलाई कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।
उनले असोज ६ गते शनिवारदेखि पदवहाली गरेका हुन् ।