ईन्टरनेटको सेवाका लागि टावर जडान गर्दै

जाजरकोट शिवालय गाउँपालिका वडा नम्बर ८ स्थित गुरासे डाडामा ईन्टरनेटको सेवाका लागि टावर जडान गर्दै । वर्डलिङ्क ईन्टरनेटको टावर निर्माण पछि दुई वर्षसम्म गाउँपालिको, गाउँपालिकाभित्रका सबै विद्यालय, सरकारी तथा गैसरकारी संस्था, अन्य स्थानीयलाईसमेत निःशुल्क रुपमा ईन्टरनेट सेवा उपलव्ध गराउने भएको छ । तस्बिरः हेमन्त के सी, जाजरकोट, रासस