भट्टीमा अलैँची सुकाउँदै महिला

इलामको फाकफोकथुम गाउँपालिका–३ कोलडाँडाकी महिला भट्टीमा अलैँची सुकाउँदै । अहिले फाकफोकथुमका कृषक अलैँची थन्क्याउन व्यस्त छन् । तस्वीर : गोविन्द लामिछाने, इलाम/रासस