पर्यटन दिवसको रौनक (फोटो फिचरसहित)

नेपालको प्रमुख गन्तव्यका रूपमा रहेको काठमाडौंको ठमेलमा पर्यटकको चहलपहल बढेको छ । ठमेललाई नै केन्द्रबिन्दु बनाएर विभिन्न कार्यक्रम आयोजना भएका छन् ।

बिहीबार ३ औं विश्व पर्यटन दिवस । देशभर विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाइयो । भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने घोषणा गरेको सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका विभिन्न विभाग र पर्यटनसँग सम्बन्धित सङ्घसंस्थासँग समन्वय गरी कार्यक्रम आयोजना गरेको थियो ।
नेपालको प्रमुख गन्तव्यका रूपमा रहेको काठमाडौंको ठमेलमा पर्यटकको चहलपहल बढेको छ । ठमेललाई नै केन्द्रबिन्दु बनाएर विभिन्न कार्यक्रम आयोजना भएका छन् । यसैअन्तर्गत कार्यक्रममा पुगेर क्यापिटलनेपालका समीर लिम्बूले कैद गरेका केही तस्बिर ।