२२ दशमलव ११ प्रतिशतका दरले २२ करोड १० लाख ५२ हजार ६ सय ३२ रुपैयाँ बराबरको नगद लाभांश र २० प्रतिशतका दरले २० लाख कित्ता बोनस सेयर दिने जनाएको छ ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई ४२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजीको २२ दशमलव ११ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर दिने भएको हो ।
२२ दशमलव ११ प्रतिशतका दरले २२ करोड १० लाख ५२ हजार ६ सय ३२ रुपैयाँ बराबरको नगद लाभांश र २० प्रतिशतका दरले २० लाख कित्ता बोनस सेयर दिने जनाएको छ ।
सञ्चालक समितिले घाेषणा गरेकाे लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भई नेपाल राष्ट्र बैङ्कले स्वीकृत गरेपछि वितरण हुने छ ।