कम्पनीको साढे २१ करोड रुपैयाँ बराबरको २१ लाख ५९ हजार ७ सय कित्ता सेयर सूचीकृत भएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मङ्गलबार आरएसडीसी लघुवित्त वित्तीय संस्थाको २१ करोड ५९ लाख रुपैयाँ बराबरको हकप्रद सेयर सूचीकृत भएको छ ।
कम्पनीको साढे २१ करोड रुपैयाँ बराबरको २१ लाख ५९ हजार ७ सय कित्ता सेयर सूचीकृत भएको हो ।