मौसम खराब हुँदा काठमाडौं र लुक्ला एयरपोर्टमा पर्यटक अलपत्र (फोटोफिचर)

पर्यटकहरुको नियमित उडान प्रभावित भएपछि एयरपोर्टमा बस्नका लागि व्यवस्थित तथा पर्याप्त ठाउँ पनि नभएकाले पर्यटकहरु दिक्क मानिरहेको काठमाडौं एयरपोर्टमा रहेका पर्यटन व्यवसायी दिनेश पौडेलले जानकारी दिए ।

मौसम खराब भएपछि काठमाडौंबाट लुक्ला उड्ने जहाज र हेलिकप्टर नउड्दा त्रिभुवन विमानस्थल र लुक्ला एयरपोर्टमा पर्यटकहरु अलपत्र परेका छन् ।

पर्यटकहरुको नियमित उडान प्रभावित भएपछि एयरपोर्टमा बस्नका लागि व्यवस्थित तथा पर्याप्त ठाउँ पनि नभएकाले पर्यटकहरु दिक्क मानिरहेको काठमाडौं एयरपोर्टमा रहेका पर्यटन व्यवसायी दिनेश पौडेलले जानकारी दिए ।

मौसमका कारण उडान नहुने भएपछि त्यसको विकल्प के हुन सक्छ भन्ने नभएको र सही जानकारी दिने सूचना डेस्क पनि नभएकाले पर्यटक अन्यौलमा छन् ।

 

 

त्रिभुवन विमानस्थलको फोटो सौजन्यः दिनेश पौडेल
लुक्लाकाे फाेटाे साैजन्यः फिन्जु शेर्पा