कुल ८२ करोड ७५ लाख रुपैयाँ बराबरको ८२ लाख ७५ हजार १ सय ३३ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार बैङ्क अफ काठमाण्डू (बीओके) को बोनस सेयर सूचीकृत भएको छ ।