कम्पनीले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रायोजनका लागि शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश दिने भएको हो ।
विजय लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रायोजनका लागि शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश दिने भएको हो ।
कम्पनीको सञ्चालक समितिले गरेको निर्णय आगामी वार्षिक साधारण सभाबाट पारित भई नेपाल राष्ट्र बैङ्कको स्वीकृतिपछि लगानीकर्तालाई वितरण हुने छ ।