मिर्मिरे लघुवित्तको हकप्रद सेयर सूचीकृत

कम्पनीको ४ करोड ५० लाख रुपैयाँ बराबरको ४ लाख ५० हजार कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

नेपाल स्टक एक्सचे्रन्ज (नेप्से)मा बिहीबार मिर्मिरे लघुवित्त वित्तीय संस्थाको हकप्रद सेयर सूचीकृत भएको छ ।

कम्पनीको ४ करोड ५० लाख रुपैयाँ बराबरको ४ लाख ५० हजार कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।