कम्पनीले १० प्रतिशत बोनस सेयर दिने भएपछि मूल्य समायोजन भएको हो ।
सानिमा माई हाइड्रोपावर कम्पनीको मूल्य प्रतिकित्ता २ सय ६० रुपैयाँमा समायोजन भएको छ । कम्पनीले १० प्रतिशत बोनस सेयर दिने भएपछि मूल्य समायोजन भएको हो ।
यसको आधार मूल्य ३ सय ५ रुपैयाँ ५० पैसा छ । कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ३ सय ८६ रुपैयाँ थियो ।