गरिमाको लाभांश प्रस्ताव स्वीकृत

कम्पनीको सञ्चालक समितिले चुक्ता पुँजीको ३ दशमलव ७५ प्रतिशत बोनस सेयर तथा १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेस गरेको थियो ।

सञ्चालक समितिको प्रस्ताव बमोजिम गरिमा विकास बैङ्कको साधारण सभाले आफ्ना लगानीकर्तालाई १३ प्रतिशत लाभांश पारित गरेको छ ।

कम्पनीको सञ्चालक समितिले चुक्ता पुँजीको ३ दशमलव ७५ प्रतिशत बोनस सेयर तथा १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेस गरेको थियो ।

दुई अर्ब ५३ करोड ४८ लाख ७९ हजार ९ सय ९७ रुपैयाँ चुक्ता पुजीको ३ दशमलव ७५ प्रतिशतका दरले ९ करोड ५० लाख ५७ हजार ९ सय ९९ कित्ता बोनस सेयर दिने छ । यस्तै चुक्ता पुँजीको १० प्रतिशतले हुने २५ करोड ३४ लाख ८७ हजार ९ सय ९९ बराबरको बोनस सेयर वितरण गर्ने भएको छ ।