सेन्ट्रल फाइनान्सको सेयर मूल्य समायोजन

१ सय ४४ दशमलव ४९ रुपैयाँ आधार मूल्य रहेको कम्पनीले बोनस सेयर दिने भएपछि समायोजन भएको हो ।

सेन्ट्रल फाइनान्स कम्पनीको सेयर मूल्य १ सय १७ दशलमव ९७ रुपैयाँमा समायोजन भएको छ । १ सय ४४ दशमलव ४९ रुपैयाँ आधार मूल्य रहेको कम्पनीले बोनस सेयर दिने भएपछि समायोजन भएको हो ।

कम्पनीको अन्तिम मूल्य १ सय १८ रुपैयाँ थियो ।