यस वर्ष सानिमा वाणिज्य बैंक समूहमा लाभांश घाेषणा गर्ने पहिलाे बैक बनेकाे छ ।
सानिमा बैंकले १४ प्रतिशत नगद लाभांश दिने भएकाे छ । बैंकद्वारा घाेषित लाभांश नेपाल राष्ट्र बैंक र बैंककाे साधारणसभाले स्विकृति दिएपछि वितरणाका लािग बाटाे खुल्ने छ ।
यस वर्ष सानिमा वाणिज्य बैंक समूहमा लाभांश घाेषणा गर्ने पहिलाे बैक बनेकाे छ । चालू वर्ष नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) का कारण बैंकहरूकाे लाभांश घाेषणामा ढिलाइ भएकाे थियाे । केही समयअघि एनएफअारएसका उलझनहरू केन्द्रीय बैंककाे अाग्रहमा नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (अार्इक्यान)ले सुझाइ दिएपछि बैंकहरू लाभांश प्रस्ताव गर्न थालेका छन् ।
अाठ अर्ब चुक्ता पुँजी हुने बैंकलार्इ नगद लाभांशकाे बाटाे खुलेकाे छ भने पुँजी नपुग्ने बैंकहरूले बाेनस सेयर पनि दिनुपर्ने बाध्यता छ ।