यस्तो देखियो हाइड्रो एक्स्पो

राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको एक्स्पो आइतबारसम्म सञ्चालन हुनेछ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)ले राजधानीमा शुक्रबारदेखि हिमालयन हाइड्रो एक्स्पो २०१८आयोजना गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको एक्स्पो आइतबारसम्म सञ्चालन हुनेछ । हेर्नुहोस् एक्स्पोका आकर्षण

 ः