कम्पनीले ३० प्रतिशत नगद तथा १० प्रतिश बोनस गरी ४० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
नेपाल ल्युब आयलले लगानीकर्तालाई ४० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले ३० प्रतिशत नगद तथा १० प्रतिश बोनस गरी ४० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीको सञ्चालक समितिले गरेको निर्णयलाई ढिला गरी नेपाल स्टक (नेप्से)ले आइतबार आयलको कारोबार रोक लगाएको थियो । सञ्चालक समितिले गरेको निर्णय आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुने जनाइएको छ ।
ल्युब आयलको वार्षिक साधारण सभा पुस १२ गते हुने तय भएको छ ।