एनआईसी एसियाको सेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले एनआईसी एसिया बैङ्कको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनी मूल्य ३७१.८२ रुपैयाँमा समायोजन गरेको छ । लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको कम्पनीको आधार मूल्य ४१८.४१ रुपैयाँ छ ।